नेपाल आइडलको दोस्रो संस्करणको उपाधिको मुख्य दाबेदार हुन्, अस्मिता अधिकारी । सुरिलो स्वरकी धनी पूर्वेली चेली अस्मितालाई प्रथम महिला नेपाल
आइडल बन्ने सुवर्ण अवसर छ ।अस्मिताको स्वरसँगै सुन्दरताको पनि उत्तिकै चर्चा छ । उनले आफूलाई जिताउन सबैलाई अपिल गरेकी छिन् । उनलाई जिताउन पूर्वमा अभियानै चलेको छ ।
https://www.youtube.com/watch?time_continue=2&v=dbbxmXqo1Mc
प्रतिक्रिया