युके,
संस्थागत भ्रष्टाचार, कर्मचारीतन्त्रमा देखिएको लुटतन्त्र र ठगि, अनियमिता र समाजमा देखिएको कुरुति, कुसंस्कार तथा वैदेशिक रोजगारका नाममा विदेश र स्वदेशमा भइरहेका ठगिका घटनाहरु सामाजिक संजाल मार्फत बाहिएका त छन् तेस्तै पछिल्लो समयमा आमा बाबाहरु पनि आफ्नो बाल बालिकाहरुलाई छोडेर हिड्ने क्रम पनी देखा परेको छ । आजको बिषय बस्तु पनी यस्तै आफ्नो नाबालक २ छोरीहरुलाई छोडेर एक निर्दयी आमा घरबाट हिंडेको खबर आएको छ ।
उदयपुरको गाईघाटको चौदंडिगडि नगरपालिकाका स्थायीबासी भेषराजले आफ्नो श्रीमतीको खोजी गर्दै समाजसेवी जितेन संग फेसबुक लाइभमा आएपछि यो घटना बाहिरिएको हो । उनीहरुको बिबाह भएको १२-१३ बर्ष भएको उनले बताएका छन् । आफ्नी २ छोरीलाइ चटक्क माया मरेर छोडेर जाँदा श्रीमान भेषराज राइ निकै भाबुक भएका छन् साथै छोरीहरु आमाले छोडे पछि रुवाबासी गरिरहेका छन् । भेषराज राइले यो भिडियो सबै माझ सेयर गरेर आफ्नी श्रीमती भएको ठाउमा पुराउन अनुरोध गरेका छन् ।
हेरौ हृदयविदारक भिडियो :
प्रतिक्रिया