इटहरी/ चर्चित मोडल तथा युट्युबर सोनीका रोकाया नेपालीहरुको महान चाड दशैको मुखमै रुदै रुदै देश नफर्किने गरि बिदेशिएकि छिन । वाउ नेपालकि कार्यक्रम संचालिका समेत रहेको सोनीकाले गरेको कामको सकारात्मक भन्दा पनि नकारात्मक प्रतिक्रिया बढि आउने गरेकोले उनि शान्त भएर रहन सकेरहेकी थिइनन् । बिदेशी पछि पनि नकारात्मक प्रतिक्रियाले आफुलाई निकै सताएको भन्दै भिडियो म्यासेज गरेकी छिन । हेर्नुस् भिडियो
निकै भाबुक हुदै आखाको आशु थाम्न नसकेकी सोनिकाले सबैप्रति बिनम्र भएर आफुलाई नराम्रो नसोचीदिन आग्रह गरेकी छिन । उनले सम्बन्धित केहि व्यक्तिलाई मात्र जानकारी गराएर देश छोड्ने निर्णय गर्दै बिदेसिएकि हुन् । सोनिकाको अन्तिम अन्तर्वार्तामा पनि सोचेको भन्दा धेरै नेगेटिभ कमेन्ट तथा गालीहरु आएको बताएकी छिन । नेपालमा रहेर आफ्नो तरिकाले समाजको लागि राम्रै काम गरिरहदा पनि अनावश्यक गालि संगै चरित्र हत्या हुने खाल्का आरोप आएकोले अन्तत देश नै छाडेकी बताएकी छिन ।
https://www.youtube.com/watch?v=kfwkH18E5Hc
प्रतिक्रिया