गायक बुद्ध् राईको आवाज रहेको स्याड भर्सनमा रहेको नयाँ गीत “छोडेर गयौ” सार्बजनिक भएको छ । सार्बजनिक गीतमा दिपक राईको शब्द रचना रहेको छ भने सन्तोष राईको संगित संगै के.बि भण्डारिको संगित सम्योजन रहेको छ ।
सार्बजनिक गीतको भिडियो लाई प्रकाश धितालले निर्देशन गरेका छन भने रक्षा, मदन अनि रत्नको अभिनय रहेको छ भने उत्सब दाहालको छायांकन , निशान घिमिरे सम्पादन रहेको छ ।
प्रतिक्रिया