– म्यूजिक खबर पाक्षिक एवम् म्यूजिक खबर डटकमकी सम्पादक सबिता पोखरेलको शब्दमा तीज गीत ‘विरानो भो माइतीको आँगनी’ सार्वजनिक भएको छ । गायिका एवं संगीतकार काव्य आचार्यले गीतकार सविता पोखरेलको शब्द मन परेकै कारण आफूले संगीत सिर्जना गरेको बताउँदै गीत सबैले मन पराइदिनुहुने आशा व्यक्त गरेकी थिइन् ।
प्रतिक्रिया