आफ्ना कलिला बालबालिका शिक्षा दिक्षा दिन विद्यालय पठाउँछन अभिभावकले । भविश्यको बाटो देखाउने र असल चरित्र निर्माणका लागि बालबालिकालाई दिक्षित गर्ने गुरु बाटै बालबालिका चर्को यौन हिंसामा परेका घटनाहरु बाहिर आउन थालेका छन ।
पर्वतमा एक शिक्षकले ४ जना ७ देखी ११ वर्ष उमेर समूहका बालिकाहरुलाई यस्तै अप्राकृतिक मैथुनको शिकार बनाएका छन् । (विस्तृतमा हेर्नुहोस भिडियोमा)
https://www.youtube.com/watch?v=HNXr4HvTJrA
प्रतिक्रिया