ओ मेरो साथी गीत सार्वजनिक
इनेप्लिज
२०७५ असार ३० गते २३:४१ मा प्रकाशित
डिसी मेट्रोमा अस्बस्थित चर्चित पासा ब्याण्डका गायक आशिष बादेलको नयाँ सॊलो गीत “ओ मेरो साथी ” सार्बजनिक भएको छ ! आफ्नै शब्द, संगीत र स्वर रहेको उक्त गीतको सम्पादन भने बाबु बोगटीको रहेको छ !
https://www.youtube.com/watch?v=SIUMK0583Ms
प्रतिक्रिया