डिसीमा प्रहरी महानिरीक्षक सर्बेन्द्र खनाल संग अन्तरक्रिया ,खनालले भने अब मानव तस्करले उन्मुक्ति नपाउने

इनेप्लिज २०७५ असार १० गते १०:४६ मा प्रकाशित

अमेरिकाको भ्रमणमा रहेका नेपाल प्रहरीका प्रहरी महानिरीक्षक सर्बेन्द्र खनालसंग डिसी महानगर क्षेत्रका नेपाली समुदायले भेटघाट तथा अन्तरक्रिया कार्यक्रम गरेका छन् ।

उनले अमेरिकामा रहेका सबैलाई मात्र हैन आफुलाई विश्वास गर्ने सबै नेपालीलाई मानव तस्करको बारेमा बोल्दै मानव तस्करले उन्मुक्ति नपाउने बताए । उनले अगाडी भने यस्ता तस्कर गर्नेहरुका होस् हवास गएको बताउदै अब उनीहरुका दिन गएका बताए ।

हेरौ बाकी भिडियो बाट :

प्रतिक्रिया