मलेसियाबाट फर्के लगत्तै दुबई उडे अशोक (भिडियोसहित)

इनेप्लिज २०७५ असार ६ गते २१:५१ मा प्रकाशित

काठमाडौँ। अहिले बालगायक अशोक दर्जीको चर्चा चारै तिर छ। ‘मन बिनाको धन ठुलो कि धन बिनाको मन’लेसफलता पाएसँगै उनको चर्चा अझै चुलिएको छ। करिब एक महिनामा उनले गएको गीतले एक करोड भ्युज कटाएको छ। अपूर्व सफलतासँगै बालगायक अशोक दर्जी देश तथा विदेशमा आयोजना हुने विभिन्न कार्यक्रममा व्यस्त हुन थालेका छन्।

मलेसियाको विभिन्न सहरमा आयोजित कार्यक्रमका सहभागी भएर हिजो मात्रै नेपाल फर्केका अशोक दर्जी आज दुइसोदुबई प्रस्थान गरेका छन्। हेर्नुस् भिडियो।

https://www.youtube.com/watch?v=PCyPt6qLgpU&feature=youtu.be

प्रतिक्रिया