काठमाडौँ। अहिलेला चर्चित बालगायक अशोक दर्जीलाई सहयोगको लागि रकम आउने क्रम अझै जारी छ। हिजो मात्रै मलेसियाबाट नेपाल आएका अशोक दर्जीको घर निर्माणको लागि दक्षिण कोरियाबाट सहयोग रकम प्राप्त भएका छ। परियार सेवा समाज दक्षिण कोरियाले अशोक दर्जीलाई रु ५३,००० सहयोग गरेको छ। हेर्नुस् भिडियो।
https://www.youtube.com/watch?v=Uq_6zNhc_xQ
प्रतिक्रिया