प्रिती आले र अमर धितालको दोहोरी घम्साघम्सी,छालाले जस्तो नहुने रहेछ मुलाले देखी घोप्टो,उत्तान्नो जसरी पनि तयार भन्ने सम्म अलि छाडानै भयो की?

इनेप्लिज २०७५ असार ५ गते १०:२२ मा प्रकाशित
लोक दोहोरी विशेष गरि युवा-युवती वीचको गीतहरूको स्वाल जवाफ हो। प्रायजसो नेपालका सबै ठाउँमा दोहरीगीत गाएको देख्न पाइन्छ। मेला, पाखा, रोदी , चौतारी, विवाह आदी उत्सवहरूमा युवा-युवतीहरू मादल, बाँसुरी आदी बाजाहरूको तालमा दोहरीगीत गाउने गर्दछन्। दोहरीगीत नेपालीहरूको परम्परा पनि हो। तर आजभोलिको नयाँ जमनामा यो पर्थामा केही कमी आएको देखिन्छ।
आज भोली दोहोरीमा पनि मैलिकता भन्दा धेरै समाजका सबै मान्छेलाई नपच्ने खालका शब्द र आशएहरु प्रयोग गर्ने थलिएको छ जसले लोक दोहोरीको वास्तविक मर्मबाट टाढा हुदै गएको हो की भन्ने भना हुन्छ यो भन्दा भन्दै पनि सवाल जवाफमा मनोरञ्जनका लागी  ठाउँ र समय हरेर केहि दुई अर्थीए कुराहरु गर्नुलाई सामान्यनै मान्य गरिन्छ
केही समय अगाडी चर्चित गायिका प्रिती आले र अमर धितालले पोखराको दोहोरी साझमा खेलेको दोहोरी गजब्बकै रहेको छ l प्रिती आलेलाई दोहोरीकी रानीनै भन्ने गरिन्छ यता अमर धिताल पनि कम छैनन उनि पनि प्रतक्ष्य दोहोरीमा प्रितीलाई हराउने सहास राख्द छन् l यो दोहोरीमा धेरै दुई अर्थीए सवाल जवाफ गरिएको छ हेर्नुहोस प्रिती आले र अमर धितालको दोहोरी घम्साघम्सी

https://www.youtube.com/watch?v=_m3NP5oRTeM

प्रतिक्रिया