पोशाकमै रहेका ट्राफिक दाइ बाजामा नाचेपछी !

इनेप्लिज २०७५ जेठ २५ गते २१:१८ मा प्रकाशित

पोखरामा ट्राफिक प्रहरीले ट्राफिक सप्ताह सुरु गरेको छ । बढ्दो सवारी दुर्घटनालाई मध्यनजर गर्दै उक्त सप्ताह सुरु गरिएको हो । उक्त सप्ताहको उद्‍घाटन कार्यक्रममा निकालिएको र्‍यालीमा सहभागिहरु दिल खोलेर नाचेका थिए ।

सोही अवसरमा नै ट्राफिक तथा अन्य प्रहरीहरु समेत पञ्चेबजाको तालमा नाचेका थिए । अत्यन्त रामईलो नाच हेर्नुहोस र सेयर तथा कमेन्ट पनि गर्नुहोस्

प्रतिक्रिया