सराङ्कोटको जंगलमा महिलाको लास यस्तो अवस्थामा, पत्याउनै गाह्रो (भिडियो)

इनेप्लिज २०७५ जेठ २४ गते ४:०० मा प्रकाशित

बुधबार पोखराको फेवातालमा ११ दिन अघि हराएका सुप्रिम लामाको शब फेला पर्यो । सुप्रिमको शब फेला परेसंगै बुधरबार नै करिब २ बजेतिर  पोखराको सराङकोट देउराली मोडमा सराङकोट जाने बाटोको तल खोचमा नाम थर वतन नखुलेकी पात पतिङ्गरले ढाकेको अबस्थामा महिलाको लाश भेटिएको छ । कास्की प्रहरीका अनुसार हत्या हुन सक्ने आशंका गरेको छ भने घटनाको बारेमा थप अनुसन्धान गरिरहेका प्रहरीले जनाएको छ । घटनामा देखिएका दृश्य र भएका घटनाको बारे तलको भिडियो हेर्नुहोस् ।

https://www.youtube.com/watch?v=V5gBSrhW_kU

प्रतिक्रिया