आजको राशिफल : वि.स.२०७५ साल जेष्ठ १६ गते । बुधबार । ईश्वी सन् २०१८ मे ३० तारिख

इनेप्लिज २०७५ जेठ १५ गते २१:३३ मा प्रकाशित
वि.स.२०७५ साल जेष्ठ १६ गते । बुधबार । ईश्वी सन् २०१८ मे ३० तारिख । नेपाल सम्बत् ११३८ । बिरोधकृत् संवत्सर । उत्तरायणं । बसन्त ऋतु । श्रीशाके १९४० । अधिक ज्येष्ठ कृष्ण पक्ष । तिथि प्रतिपदा ३८ घडी २२ पला,बेलुकी ८ बजेर ३२ मिनेट उप्रान्त द्धितिया ।
नक्षत्र ज्येष्ठा ५३ घडी ५२ पला,रातको २ बजेर ४४ मिनेट उप्रान्त मूल । योग सिद्ध ३० घडि ४९ पला,बेलुकी ५ बजेर ३० मिनेट उप्रान्त साध्य । करण वालव,बिहान ७ बजेर ५२ मिनेट उप्रान्त कौलव,बेलुकी ८ बजेर ३२ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा ध्वांक्ष योग । चन्द्रराशि बृश्चिक ।

प्रतिक्रिया