काठमाडौँ, २४ बैशाख । बलिउडकी चर्चित अभिनेत्री करिश्मा कपूर नेपाल आएकी छिन् । उनी सोमबार नै एक ज्वेलर्सको उद्घाटन गर्न नेपाल आएकी हुन् ।
उनले दरबारमार्गमा रहेको मेरिगोल्ड ज्वेलर्सको नयाँ शोरुमको उद्घाटन गरेकी छिन् । उनले सोमबार रिवन काटेर उक्त शोरुमको औपचारिक उद्घाटन गरिन् । यो उनको दास्रो नेपाल भ्रमण हो ।
प्रतिक्रिया