‘कालिको जोवन’ले तताएको बजार (भिडियो)

इनेप्लिज २०७५ वैशाख २० गते ११:०५ मा प्रकाशित
अल्फा बेटा सिङ्गमा पाई (Alpha Beta Sigma पी) को प्रयोग गर्दै नेपाली सङितिक बजारमा नयाँ  गीत आएको छ। बिमल पराजुलीको संगीतमा रहेको यस गीतमा शब्द सुन्दर लायालुको रहेको छ र स्वर स्वम बिमल पराजुली को नै रहेको छ भने गायिका अस्मिता अधिकारी ले उनलाई साथ दिएकि छिन् ।
 
युग र फिरिरी एल्बम मार्फत नेपाली बजारमा आफ्नो छुट्टै स्थान बनायेका बिमल पराजुली यस गीतले पनि नेपाली सङीतिक बजार मा छुट्टै स्थान पाउने कुरामा  आशाबादी छन। RHED Nepal नेपाल को प्रस्तुति रहेको यश गीत को म्युजिक भिडियो  मा अन्जना सुवेदी पराजुली, सियोन श्रेष्ठ र अन्य कलाकार को अभिनय रहेको छ भने सियोन ताम्राकारले यश लाई निर्देशन गरेका हुन। यस गीत हेर्न को लागि तलको लिन्क मा जानू होला।

प्रतिक्रिया