नेक्स्ट सुपर टप्स मोडल नेपाल २०१८ दोश्रो सिजनको अडिसन जेठ १९ गते हुदै

इनेप्लिज २०७५ वैशाख १९ गते ११:०३ मा प्रकाशित

काठमाडौँ : नेपालमानै पहिलो पटक सुरु भएको महिला तथा पुरुषहरुको लागि मोडल सङस नेपाल प्रालि द्वारा आयोजित नेक्स्ट सुपर टप्स मोडल नेपालप्रतियोगिताको दोस्रो सिजन आयोजना हुने भएको छ l यहि आउदो जेठ १९ गते काठमाडौँको बानेश्वरमा अबस्थित रेड डाईमन्ड क्याफेमा नेक्स्ट सुपर टप्समोडल नेपाल २०१८ को अडिसन हुन लागिएको यस सौन्दर्य प्रतियोगितामा भबिष्यमा नेपाल बाट अन्तराष्ट्रिय स्तरमा विभिन्न प्रतिश्प्रधाहरुमा प्रतिनिधित्वगराउने उदेश्यले यस प्रतियोगिता गर्न लागिएको मोडल सङस नेपाल प्रालिका प्रबन्ध निर्देशक डेभिल सिंह राजपुत बताउछन l

मोडल सङस नेपाल प्रालिले आयोजना गर्न लागेको यस सौन्दर्य प्रतियोगितामा भाग लिन इच्छुक महिला तथा पुरुष प्रतियोगीहरुले सङस नेपाल प्रालिकोकार्यालय बाट फर्म लिएर सहभागिता जनाउन सक्नेछन l प्रतियोगितामा भाग लिनको लागि १६ बर्ष देखि ३० बर्ष सम्म र महिलाको उचाइ ४’ ५” र पुरुष५’५” भन्दा माथिका प्रतियोगीहरु हुनु पर्नेछ l उक्त प्रतियोगिताको बिजेताले अन्तराष्ट्रिय स्तरको प्रतियोगितामा भाग लिन पाउने सहित चलचित्र, म्युजिकभिडियो, मिडिया अन्तरबार्तामा समेत सहभागिता हुन पाउनेछन l

प्रतियोगिताका लागि छनौट हुने प्रतियोगीहरुलाइ एक महिना सम्म विशेष प्रशिक्षण प्रदान गरिने छ जसमा नेपालका ख्याति प्राप्त कोरियोग्राफर ट्रेनर बाटप्रतिस्पर्धिहरुलाई सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा,आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथाव्यक्तित्व विकास सम्बन्धि विषयमा प्रशिक्षण दिनेछन् । प्रशिक्षणको क्रममा प्रतिस्पर्धिहरुलाई फिटनेस, योगा, स्पा, सेल्फ मेकअप क्लास, फेशन क्लास सहित गतिविधीमा समेत सहभागि गराइने जानकारी आयोजक डेभिल सिंह राजपुतले गराए। इच्छुक प्रतियोगीहरु सम्पर्कको लागि तलको ठेगानामासम्पर्क गर्न सक्नेछन l 9809649541, 9844271872

E-Mail:-

[email protected]

https://www.facebook.com/nextsupertopsmodel/

Form Available Location

1) Mayuri House , New Plaza Shadak (9847593009)
2). Womaniya A-97 Ground floor world tread Center ,Tripureswor KTM(Ph. 01-4117142)
3). Womaniya G-24 Ground floor city center, kamalpokhari KTM(Ph. 01-4011523)
4). Young forever shop no. 202 peoples plaza,New-Road KTM(Ph. 01-4157595)
5)Red Diamond Restaurant ,New Baneshwor,,Ph.No.9851227765 (Be side of Standard Character Bank )

प्रतिक्रिया