नेपाली लोक संगीत भन्ने बित्तिकै कसलाई पो मन पर्दैन र ? मानिसलाई जिज्ञासा आउने अब यसले के भन्छ होला ? कुन चाईले बाजी मार्ल भन्ने कुराले लाइब दोहोरीको मोह बढ्दो छ अज त्यसमा आहिले धेरै सबैले मन पराउनु भयको लाइब लोकदोहोरी न एक मा आउदछ आझै यस्ता गीतमा सामाजिक बिषय भयमा झन् राम्रो र सबैले मनपराउदछन पोखरा मा बिगत उन्नाइस वर्ष देखि निरन्तर हुदै आयको पोखरा सडक मेलामा पनि यसरि नै लोकद्होरी पशुपति र माया को दोहोरीमा हानाहान भयो भिडीयो सहित
https://www.youtube.com/watch?v=cD89-hZVDQk
प्रतिक्रिया