लामो समयपछि मिडियामा आए राजेशपायल, सेल्फीमा खोले व्यस्तताको राज (भिडियो)

इनेप्लिज २०७५ वैशाख १८ गते १०:५५ मा प्रकाशित

काठमाडौँ । चर्चित गायक राजेश पायल राई डिसीनेपाल डटकमसंग पहिलो पल्ट डिसीनेपाल सेल्फीमा कुराकानी गरेका छन् । राई इज किङ्गले पनि चिनिने राजेश पायल चाडै एल्बम दर्शन नमस्ते ४ को गित रेकर्डिङ्गको लागि मुम्बई जाने भएका छन् ।

पाँच हजार भन्दा बढी गीतहरु रेकर्ड गरिसकेका राजेश पायल राई अमेरिका र न्युजिल्याण्डमा अन्तराष्ट्रिय सम्मान समेत हासिल गरिसकेका छन् ।
भिडियो हेर्नुहोस

https://www.youtube.com/watch?time_continue=1&v=1GR15CzrvO8

प्रतिक्रिया