भारतमा गएर सबैको अगाडी केपी ओलीले भने नेपाली जनताको मन दुख्नेगरी भएका सम्झौता मान्दै मान्दिन भनेपछी मोदी तर्सिए !
इनेप्लिज
२०७४ चैत २३ गते २२:३१ मा प्रकाशित
प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच वान टु वान वार्ता भएको छ । मोदीलाई भेट्न प्रधानमन्त्री ओली सेभेन रेस कोर्समा पुगेका थिए । ओली परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, सल्लाहकार विष्णु रिमाल समेत नलिई रेसकोर्स गएका थिए ।
स्रोतका अनुसार यो भेट पूर्वनिर्धारित थिएन । प्रधानमन्त्री ओली दिल्लीमा पुगेपछि मात्र मोदीसँग ‘वान टु वान’ भेट तय भएको थियो । ओलीले भारतको एउटा संचारमाध्यममा अन्तर्वार्ता दिदै म नेपाली जनताको मन दुख्नेगरी भएका सम्झौता मान्दै नमान्ने बताएका छन् ! पहिलेदेखि नै १९५० को सन्धिबारे बोलिरहेकै छु । यस्तो असमान सन्धिबाट भारतलाई के लाभ हुन्छ ? खालि नेपाली जनताको मन दुख्छ । हेर्नुहोस केपी ओलीको कुरा यस्तो थियो !
https://www.youtube.com/watch?v=ayqWPrVCl1s
प्रतिक्रिया