कास्की चैत्र १६, इमो, भाइबर र फेसबुकमार्फत तपाईलाई चिठ्ठा परेको छ भन्दै प्रलोभन देखाउने र लाखौं रुपैयाँ गठी गर्ने ९ जनालाई ४ न. प्रदेश प्रहरी कार्यालयको अनुसन्धान समुह र जिल्ला प्रहरी कार्यालय कास्कीको प्रहरी टोलीले सयुक्त रुपमा पक्राउ गरी सार्वजनिक गरेको छ ।
https://www.youtube.com/watch?time_continue=1&v=uJX5HEojeNw
प्रतिक्रिया