चलचित्र प्रदर्शनको मुखैमा शत्रु गते टिमले खोल्यो यस्तो रहस्य (भिडियो सहित )

इनेप्लिज २०७४ चैत ५ गते ११:१८ मा प्रकाशित

‘जात्रा’ निर्देशन गरेर माया र सफलता कमाएका निर्देशक प्रदीप भट्टराई दोस्रो सिनेमा ‘शत्रु गते’ मार्फत चैत ९ मा दर्शक माझ आउदैछन । चलचित्रको प्रचारको लागि निर्माण टिमले देश दौडाहा पनि सकेको छ  । चलचित्र प्रचारका लागि पोखरामा आएको चलचित्र टिमले भने चलचित्र सम्बन्धि यस्तो रहस्य खोलेको छ । (भिडियो हेर्नुहोस )

प्रतिक्रिया