भागिरथ चलाउने र रिना शाहीको ‘तिमीमात्र मेरी’ (भिडियोसहित)
इनेप्लिज
२०७४ फागुन १९ गते १२:३८ मा प्रकाशित
काठमान्डौँ, फागुन १९
प्रियसी म्युजिक प्रालीको प्रस्तुतीमा रत्नबुढा क्षेत्रीको नयाँ लोकदोहोरी गित ‘तिमी मात्र मेरी’ सार्वजनिक भएको छ । चर्चित गायक भागिरथ चलाउने र रिना शाहीको आवाजमा सजिएको उक्त गीतलाई विदेशी भुमिमा रहेर पनि नेपाली संगितको वृति विकाशमा सक्रिय रत्न बुढा क्षेत्रीले शब्द तथा संगित भरेका छन । आफुले संगितको क्षेत्रमा थेरै मात्रामा भएपनि आफनो कला र सस्कृतिलाई बचाउनको लागी निरन्तर रुपमा लागि परेको रत्नले बताए ।
बविता श्रेष्ठको निर्देशन तथा सागर गौत्तमको छायांकन तथा अभिनास डिसीको सम्पादनमा गीतको म्युजिक भिडियो बजारमा आएको हो । भिडियोमा वुद्धविर र सुशिला थापाको अभिनय रहेको छ ।
हेर्नुहोस् भिडियो
https://www.youtube.com/watch?v=ALHUowxfLR4
प्रतिक्रिया