ज्योती मगर भन्दा कम छैनन् राजु परियार, स्याङ्जामा गए यस्तो दोहोरी (भिडियो)

इनेप्लिज २०७४ फागुन ८ गते ११:५८ मा प्रकाशित
बहुचर्चित लोक तथा दोहोरी गायक राजु परियार पछिल्लो पटक बिभिन्न मेला महोत्सवमा देखिदै आएका छन् । उनी धेरै लामो समय गुम्गाम रहे । स्याङ्जा महोत्सवमा राजु परियारले गायको दोहोरी साँच्चैन ज्योती मगरको भन्दा कम थिएन । पछिल्लो समय दर्शकलाई मनोरंजन दिने नाममा यसप्रकारको शब्द राखेर दोहोरी गाउँन कलाकारहरु उत्साहीत देखिन्छन् ।
हेरौं स्याङ्जामा राजु परियारको दोहोरी ।

https://www.youtube.com/watch?time_continue=1&v=GZGnPcHhk2Y

प्रतिक्रिया