माझि दाई पोखरा फेवा तालको, हङ्कङ् आईडीले जस्ता चर्चित गीतहरु गाएका मिलन लामाले पोखरामा सम्पन्न आठौं पोखरा महोत्सवमा अनौठो जोक्स भनेका छन् । उनले मेलामा गएर ननाच्नेहरुका लागी भिनाजुु र सालीको जोक्स सुनाएर हसाएका थिए । उनले करिब १० मिनेट आफ्नो सांगीतिक प्रस्तुती छोडेर जोक्स भन्दै दर्शकलाई मनोरञ्जन प्रदान गरे । उनले मोलमा आफ्ना चर्चित गीतहरु प्रस्तुत गरे भने दिलु लामासंग बबाल दोहोरी पनि गाए । हेरौं मिलन लामाको यो अनौठो जोक्स र उनको महोत्सवको प्रस्तुती ।
प्रतिक्रिया