फेरी अर्को सफलता | सलुट छ हजुरलाई ३ करोड नेपाली हरुको !! रेशम खड्का ३ लाख घुस सहित रंगे हात पक्राउ || ब्रेकिंग न्युज भिडियो सहित रबि लामिछाने !!

इनेप्लिज २०७४ माघ ८ गते १२:०८ मा प्रकाशित
भ्रष्टाचार, कर्मचारीतन्त्रमा देखिएको लुटतन्त्र र ठगि, अनियमिता र समाजमा देखिएको कुरुति, कुसंस्कार तथा वैदेशिक रोजगारका नाममा विदेश र स्वदेशमा भइरहेका ठगिका घटनालाई पर्दाफास गरेर पत्रकार लामिछाने अहिले चर्चाको शिखरमा छन् । आज फेरी रबि लामिछ्ने अर्को ब्रेकिंग न्युज लाइव भिडियो सहित प्रतुस्त भएका छन | अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भर्खरे स्टिंग ओपेरसनमा  रेशम खड्का ३ लाख घुस सहित रंगे हात पक्राउ परेका रबिले लाइव भिडियो मार्फत जानकारी दिय | हेर्नुहोस उक्त भिडियो हामीले रबि लामिछानेको फेसबुक बाटै उहाकै पर्मिसनमा अपडेट गरिएको भिडियो तल हेर्नुहोला | पुरा जानकारी को लागि छिट्टै जनता संग सिधा कुरा हेरी थाह पाउनु हुने छ हामीले आग्रह पनि गर्न चाहन्छौ धन्यबाद |
हेरौ भिडियो :

https://www.youtube.com/watch?time_continue=7&v=fY9BUs4vx5o

प्रतिक्रिया