मडर फिल्म नेपली संगीतका उदयीमान हस्थी शिखर सन्तोष सफल

इनेप्लिज २०७४ माघ ७ गते ५:१७ मा प्रकाशित

मडर फिल्मबाट नाम कमाएका अस्मित पटेल्, मेडिन ईन्डिया भने गीतको मोड्लकि चर्चित अलिशा चेन्नाईको गीतबाट नाम कमाएका र हलिउड फिल्मबाट नाम कमाएका मिलिन्द सोमन, विजयराज्, राहुल देव अनि मधु शर्मा जस्ता कलाकारहरुको अभिनय रहेको यस फिल्ममा एउटा गीत गर्न नेपली संगीतका उदयीमान हस्थी शिखर सन्तोष सफल भएका छ्न ।

जुन फिल्म हिजो शुक्रबार बाट मुम्बईको मल्टिप्लेस सिनेमा र भारतको सबैठाउँमा रिलिज भएको छ ।शिखर सन्तोशको संगीत रहेको गीतमा कैलाश खेरको स्वर र सन्जय मासूमको शब्द रहेको छ भने बाकी गीतमा चर्चित संगीतकार जतीन लालितले सगीत भरेका छ्न भने गिनिज बूकमा सबै भन्दा बढी गित लेखने नाम दर्ता गराउन सफल समिर अन्जा

प्रतिक्रिया