“ हाम्रो देश नेपाल उत्तरखण्ड पुण्यभूमि स्वर्गै हो, जहाँ हामीले जन्म लियौ भाग्य हाम्रो ठुलै हो”

इनेप्लिज २०७४ माघ ३ गते ०:२३ मा प्रकाशित

स्वर्गीय गज राज जोशी नेपालका पहिलो नेपाली धावक हुनुहुन्छ। वहाँले सन् १९५१ को नयाँ डिल्लीमा आयोजना भएको पहिलो एसियन गेममा नेपालको तर्फबाट दौड़ प्रतियोगितामा भाग लिनु भएको थियो। यसरी वहाँ अन्तराष्ट्रीय खेलकूदमा भाग लिने नेपाल कै पहिलो धावक भनेर चिनिनु हुन्छ। दौड प्रतियोगितामा भाग लिन जानु भएका

“ हाम्रो देश नेपाल उत्तरखण्ड पुण्यभूमि स्वर्गै हो,
जहाँ हामीले जन्म लियौ भाग्य हाम्रो ठुलै हो”

भारतका प्रधानमन्त्री जवहार लाल नेहरु अगाडी उभेर, सुनाउनु भएको यो गीत   नेहेरुबाट ताली समेत पाउनु भएको सम्झनालाई समेत यसै भिडीयोमा देखाइको  छ।

आलाप: बरिष्ठ गायक ईश्वर अमात्य
गायकमा: सुगम पोखरेल, मिंग्मा शेर्पा, शिब राज जोशी
गायिका: सिने गुरुंग, प्राश्ना शाक्य, जुना प्रसाई
जस्ता गायक गायिका हुनुहुन्छ।
संगीत: शिब राज जोशी
संगीत संयोजक: समिर मानन्धर

 

https://www.facebook.com/401927226678619/videos/899828183555185/

प्रतिक्रिया