नेपालमा जागिर पाउन निक्कै मुस्किल छ। जागिरका लागि आवेदन खुला गरिएता पनि कि त महिलाका लागि धेरै हुन्छन् कि अनुभवीलाई बढि प्राथामिकता दिइएको पाइन्छ।
त्यसैले पनि प्राय: नेपालीहरु बेरोजगारी नै हुने गर्छन्। अलिक पहूचले भ्याउने खालका र साहुले पत्याउने खालका बढी युवा विदेश पलयान नै हुन्छन।
यसै सन्दर्भमा पोखरा सडक महोत्सवमा पोख्रेली धुर्मुस र माग्ने बुढाको जोडीले ‘जागिर’ नामक नाताकाको भव्य प्रस्तुति दिएका छन्।
जहाँ नेपालमा हुने यस्तै गतिविधिहरुलाई छर्लङ्ग देखाइएको छ।
हेर्नुस् यो भिडियो।
प्रतिक्रिया