माता सबिता सरु शर्मा आचार्य,
जॉड,रक्सि,र कुलतका चिज खानु पर्दामॉ लाखौँ र करौडौ पनि सक्छन् तर राम्रो कॉमको लागी चैँ कॉम गर्नुपरेमॉ नाना थरी बोलेर बस्छन् यी फटाहा मॉनिसहरुको लागी सजाय दिने र यीनीहरुको मनस्पटलमॉ दिमॉग भरीदिने चैँ को होलान?अर्को कुरा मॉनिसले गरी ख़ाकों हेर्न नसक्नेहरुको मन भतभति पोलेको होला तर तपॉईहरुको मन पोलिरहोस कतिदिन सम्म पोल्छ र यो कुरा बुझ्नुस की कही कतैपनि सजिलै पॉऊने बस्तु हरु कही पनि केही छैन र तेसैले सजिलै कॉम पनि हुदैन र हरेकले ऑफ्नो पेसा हुन्छ र तेही पेसामॉ मॉनिसहरु अगाडी बडेको हुन्छ नै तर पुजा आजामॉ र धार्मिक कार्यमॉ अलिकति ख़र्च गर्नुपर्यो भनेमॉ नाना कुरा बोलेर,लेखेर बस्ने यी दुस्मनहरुको पनि एकदिन भगवानले सजाय दिनुहुनेछ र हुन्छ यो १००% हो र टुप्पामॉ पलाकोहरुको लागी चैँ हरेक चिजले मॉतिएकै हुन्छन र त्यो एकदिन खाडलमॉ पनि परेका छन बोल्दा होशियार हुनुपर्छ सत्य तथ्यमॉ बिश्वास गरेर अगाडी बड्नु पर्छ सबैमॉ सचेत रहनुहोला।।
प्रतिक्रिया