राजेशलाई अमेरिकामा अहिलेसम्म कै ठूलो सम्मान, राईको नाममा प्रत्येक वर्ष ‘राई इज किङ डे’ फेस्टिभल मनाईने

इनेप्लिज २०७४ कार्तिक २१ गते २२:०३ मा प्रकाशित

 

चर्चित गायक राजेपायल राईलाई अमेरिकामा अहिलेसम्म कै ठूलो सम्मान दिइएको छ। रोचेस्टर सिटीले राईको नाममा प्रत्येक वर्ष ‘राई इज किङ डे’ फेस्टिभल मनाईने भएको छ।

त्यसै गरी, रोचेस्टर सिटीले ‘इन्टरनेशनल पप स्टार’ को केर्डिक एल. अलेक्जन्डरले संयुक्त रुपमा केर्डिक एल. अलेक्जन्डरले संयुक्त रुपमा सम्मानित गरेका हुन्।

रोचेस्टर सिटी हलमा गायक राईलाप्रमाणपत्रसहित सम्मानित गरेको हो। कार्यक्रममा बोल्दै डेपुटी मेयर डा. अलेक्जन्डरले अब रोचेस्टर सिटीमा प्रत्येक वर्ष ‘राई इज किङ डे’ फेस्टिभलको रुपमा मनाउंने घोषणा गरे। सोही कार्यक्रममा राईलाई ‘इन्टरनेशनल पप स्टार’ उपाधि प्रदान गरिएको छ।

 

प्रतिक्रिया