संचारकर्मी सुबिसुधाको म्युजिक भिडियो सार्वजनिक

इनेप्लिज २०७४ कार्तिक २० गते १५:३८ मा प्रकाशित

काठमाडौं- सञ्चारकर्मी तथा साहित्यकार सुबिसुधा आचार्यद्दारा लिखित ‘हँसाए थोरैले, रूवाए धेरैले’ बोलको गीतको यस हप्ता म्युजिक भिडियो सार्वजनिक भएको छ। चर्चित गायक मनोज राजको श्वर र संगीत झलक संगितम् को रहेको उत्त गीतमा अभिनय दुर्लभ श्रेष्ठ र अनिता मगरले गरेका छन् ।

आलाप रेकर्डिड. स्टुडियोले बजारमा ल्याएको छ यस म्युजिक भिडियोको निर्देशन विनोद सुन्दासले गरेका छन्।

प्रतिक्रिया