नेपाल आइडलका निशान भट्टराईले तताए पोखरा
इनेप्लिज
२०७४ कार्तिक ५ गते १२:३० मा प्रकाशित

नेपाल आइडलले पोखरामा लाइभ कन्सर्ट गरेको थियो | सो कन्सर्टमा नेपाल आइडलका उप बिजेता निशान भट्टराईले पनि पोखरामा प्रस्तुति दिएका थिए | सो प्रस्तुतिमा पोखराका युवा युवतीले कसरि साथ दिए र नाचे हेर्नुहोस पुरा भिडिओ सहीत |
https://www.youtube.com/watch?v=MBHmsa8JnxI
प्रतिक्रिया