स्वर्गीय दिदिलाई हत्यारा भाइको जेल बाट मार्मिक पत्र : रुवायो संसार (Heart touching Story) दिदि, यो जेलभन्दा बाहिर पक्कै पनि तिहारले पाइला टेकिसक्यो होला। हिजो मात्र हवल्दार सापलाई आफ्नो दिदिले जसरी पनि भाइटीका थाप्न आउनु भनेर फोनमा भन्दै हुनुहुन्थ्यो। अनि म पनि तिमिलाई सम्झेर धेरै रोए। सानोमा म रुदा तिमिले केटा मान्छे भएर रोएको सुहाउदैन भन्ने सिद्दातन्तले आज तिमिलाई नै सम्झेर रुदा केही काम गरेन दिदी…….. पुरा पत्र भित्र पढ्नुहोस Writer : Keshu Asafal Magar Vocal : Tika Adhikari Music : Singer Nilmani Bhandari Edited pub : Scotnepal Content source : HimalPost PHoto : Keshu Asafal Magar Facebook
प्रतिक्रिया