तेरीयाले तताउने भैइन क्यानाडाको क्यालगरी Teriya Phounja Magar

इनेप्लिज २०७४ असोज ३१ गते ८:४० मा प्रकाशित

भारतीय टेलिभिजन च्यानल जिटिभीको चर्चित रियालिटी सो डान्स ईन्डिया डान्स लिटिल मास्टर त्यस्तै कलर्स टेििभजिनद्धारा प्रसारित सेलिव्रटी वीच हुने रियालिटी सो झलख दिखलाजा (२०१६०) की विजेता तेरीया फौजा मगर क्रिसमसमा क्यानाडाको क्यालगरीमा आउने भएकी छिन ।
नेपलीज कम्युनिटी सोसाइटी अफ क्यालगरीको रिसोर्स सेन्टर निर्माणार्थ च्यारिटी (फण्ड रेइजिङ्ग) शो कार्यक्रमका लागि उनी यहाँ आउन लागेकी हुन । आउँदो क्रिसमस (डिसेम्वर २५) का दिन साँझ ५ बजे देखि क्यालगरीको नर्थइस्ट स्थित मंगनोलिया हलमा हुने कार्यक्रममा उनले झण्डै आधा दर्जन नेपाली तथा हिन्दी गीतहरुमा आफ्ना उत्कृष्ट प्रस्तुति दिने छिन ।

बाकि भिडियो मा सुन्नुहोस : News Source : Canadakhabar
Teriya Magar of Rudrapur VDC, Rupandehi grabbed the ‘Jhalak Dikhlaa Jaa’ title, defeating the other two contestants – Salman Yusuff Khan and Shantanu Maheshwari. Earlier in 2014, Teriya had won the Dance India Dance Li’l Masters. She calls herself the daughter of Nepal and visits the place quite often though she is now settled in Idia. Here, she reveals why she moved to India.

प्रतिक्रिया