अखिर के कारणले गरे मोडल कृष्ण गिरिले गरे झुनडियर आत्महत्या ? बिगत लामो समय देखि नेपाली लोक दोहोरि क्षेत्रमा कार्यरत मोडल कृष्ण गिरिले आत्महत्या गरेका छन् । उनले नेपाली सांगीतिक क्षेत्रमा एक दर्जन भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरेका छन् ।
मर्नु कसैलाइ रहर हुदैन तर नमरेको प्रहर हुदैन हिजो जस्तै लाग्छ मेरो घर नजिकको मेरो प्रिय मित्र कृष्ण गिरि सङ भेटेर
आयको। अति मिलनसार एबम कुसल ब्यक्तित्व । तिहार मा भेट्ने कुरा भाको थियो कसरी यस्तो हुन पुग्यो बिना कारण उस्लाइ आफ्नो कल्कलाउदो जीवन फाल्नु
रहर पक्कै पनि होइन । बास्तबमा यो घटना छानबिन हुनुपर्दछ।
सम्पुर्ण घरपरिवार लगायथ बहिनी लिला गिरि को अबस्था
झन नाजुक छ दाइलाइ टीका लगाउन जान्छु तिहारमा भन्दैथिइन दाइसङ भेट्ने
कति रहर थियो बहिनिको यो सोच्नै नसकिने घटना लेखम
के लेखम सुर्खेत भेरिगङ्गा नगरपालिका छिन्चु निवासी मेरो आत्मिय मित्र कलाकार एबम मोडल कृषण गिरिको अल्पाआयुमै भयको
असमाहिक निधन प्रती हार्दिक श्रदान्जलि अर्पण गर्दै
शोक सन्तप्त परिवारप्रति यो दुखद घडीमा धैर्यधारण
गर्ने शक्ति प्राप्त होओस श्री परमेस्वर सङ प्राथना छ।
हार्दिक श्रदासुमन मित्र कृष्ण
(नन्दराम परियार को फेसबुक बाट)
https://www.youtube.com/watch?v=_7TjubRmalc
प्रतिक्रिया