बुद्ध लामाले किन बिर्से करोडौं दर्शक श्रोतालाई (भिडियो)

इनेप्लिज २०७४ असोज २१ गते ९:४२ मा प्रकाशित

नेपाल आईडल बुद्ध लामा धेरैको मनका ढुकढुकी बनिसकेका छन् । उनले अन्तिम प्रतिस्पर्धामा लगभग करोड मत अन्तर ले दोश्रो प्रतिस्पर्धी निशान लाई पछी  पारेका थिए । नेपाल आईडलको ताज पहिरिने बित्तिकै बुद्धले आफ्नो भिनाजु लाई यहाँ सम्मको यात्राको साथको लागी आभार ब्यक्त गरे तर किन उनले आफु लाई करोडौं भोट गर्ने दर्शक लाई खुलेर तारिफ गर्न चुके ? जस्ताको तस्तै यो भिडियो हेर्नुहोस् ।

प्रतिक्रिया