अमेरिकाका लागी महामहिम नेपाली राजदुत डा. अर्जुन कुमार कार्की बाल्टिमोरमा: ” अभिषेक श्रेष्ठ र यमि खड्का ” को शुभ-बिबाह मा सहभागी हुनुभयो। बाल्टिमोरको हन्ट भ्यालीमा रहेको एक पांचतारे होटलमा यही २४ सेप्टेम्बर २०१७ आईतबार सम्पन्न ” भब्य ” शुभ-बिबाह समारोहमा “अभिषेक श्रेष्ठ र यमि खड्का” लाई राजदुत डा. कार्कीले शुभकामना मन्तब्य पनि दिनुभएको थियो। अभिषेक श्रेष्ठ – एनआरएन युएसए, बाल्टिमोरका सभापती दुर्गा प्रसाद श्रेष्ठका सुपुत्र हुन्।
प्रतिक्रिया