इन्दिरा जोशी भक्कानिएर रुन्छिन् । होस्ट रिमा विश्वकर्मा पनि । यी दुई रोए पछि अरु नरुने त कुरै भएन । कुरा नेपाल आईडलको टप सिक्सको हो । सुरज थापा आउट हुदा देखिएको यो रुवाबासी नेपाल आईडलमा अहिले सम्म देखिएन । आईडलमा हजारौं आउट भए तर होस्ट यसरी रोएको पहिलो पटक देखिएको थियो । अझ इन्दीरा जोशीका आँखा रसाए पनि सुरज थापा आउट हुने बेला जस्तो भक्कानीएर रोएको देखिएन । फ्रन्चाईस सो संचालन गर्ने फ्रिमेन्टर मिडियाले नेपालमा जर्जहरुलाई नो इलिमिनेशन राख्न मात्र अधिकार दिएकाले सोही अनुरुप टप फोरमा त्यो गरियो, बिबादमा समेत पर्यो । अन्य देशमा उक्त मिडियाले वेलकम कार्ड व्यवस्था गरेपनि नेपालमा किन गरिएन ? वेलकम कार्ड सायद सुरज थापाले पाउन सक्थे । के थियो यसको रहस्य ?
हेरौं यो भिडियो
https://www.youtube.com/watch?time_continue=30&v=f8nMaIBevBE
प्रतिक्रिया