आफ्नो खातामा आएको पैसा बारे किन बोल्दैनन् सागर आले ? यस्तो छ बास्तबिकता

इनेप्लिज २०७४ भदौ २९ गते २१:४९ मा प्रकाशित

नेपाल आईडलको उपाधीहोडबाट आउट भएपछि चितवनका सागर आलेलाई चौतर्फी सहयोग आउनेक्रम जारी छ । भावनात्मक सहयोग र सदभाद् त छदै छ उनका फ्यानहरुले आर्थिक सहयोग पनि गरेका छन् । सिंगापुरबाट सुरु भएको सहयोग अहिले बिभिन्न देश र नेपालका बिभिन्न ठाउंबाट पनि जारी छ । अहिले सम्म करिब एक करोड जति उनको खातामा जम्मा भएको भनिए पनि उनले आधिकारीक रुपमा केही बोलेका छैनन्। बाहिर पैसा खातामा करोडौं जम्मा भएको खबर आउदा सागर किन चुप लाएर बसेका छन् ?

https://www.youtube.com/watch?v=nMlOqosg71A

प्रतिक्रिया