काठमाडौँ, २१ भाद्र । असोज ११ गते प्रदर्शन मिति तय गरिएको चलचित्र छक्का पञ्जा २ को ट्रेलर रिलिज गरिएको छ । रेडियो अडियो र यूट्युवबाट एकसाथ बुधबार साँझ ६ बजेर ५ मिनेट २ सिकेन्ड जाँदा रिलिजपछि चलचित्रका कलाकार तथा निर्माण पक्षले एक कार्यक्रमको समेत गरेको थियो ।
कार्यक्रममा निर्माता तथा कलाकार दिपक राज गिरी, निर्माता तथा निर्देशक दिपा श्री निरौला, केदार घिमिरे, जीतु नेपाल, प्रियंका कार्की, वर्षा राउत, शिवहरी पौडेल, किरण के.सी लगाएतको सहभागीता रहेको थियो ।
https://www.youtube.com/watch?v=KOTL3-UkzNc&ab_channel=USMediaNetwork
https://www.youtube.com/watch?v=dvnwYzgzJhU&ab_channel=USMediaNetwork
प्रतिक्रिया