पोखरामा भेटियो डेढ लाखको भाले

इनेप्लिज २०७४ साउन २२ गते १३:५१ मा प्रकाशित
पोखरा लेखनाथ महानगरपालिका को डाँडाको नाक मा रहेको पोल्ट्री फार्म मा रहेको एउटा खुकुराको भालेको मुल्य एक लाख पचास हजार रहेको छ | पोखरा लेखनाथ को यो फर्म मा रहेको कुखुरा सायद नै पाउन सकिन्छ |
सामान्य कुखुरा को मुल्य २ /४ हजार त सबैले सुनेकै कुरा हो तर अचम्म लाग्ने कुरा एउटा कुखुरा को भालेको मुल्य १,५०,००० एक लाख पचास हजार भन्ने सुन्दा धेरै मान्छे अचम्म मा पर्ने गरेका छन् | औसत कुखुरा को आयु कति हुन्छ भन्ने कसैलाई थाहा नै छैन | तर यो कुखुरा उमेर ले १५ वर्ष पुगेको र मुल्य कसरि एक लाख पचास हजार हुन गयो भन्ने जान्न हामीले त्यस कुखुरा मा मालिक राजेन्द्र अधिकारी संग कुरा गरेका थियौ | हेरौ उनि के भनछन् भिडिओ सहीत

 

https://www.youtube.com/watch?v=YLFbUizdsV8

प्रतिक्रिया