नेपाली लोकगीत लाई आहेलेको यो उचाई सम्म पुरौन देवी घर्ति मगर र राजन ठकुरी को ठुलो हात छ राजनको सिमसिम पानी रैछौ बैमानी गीत बाट नेपाली लोकगीत लाई माथि पुरायकोमनिन्छा उनी नेपाली टिपिकल लोकसंगीत लाई बढी मन परौछ्न अनी देवी घर्ति मगर पने तेस मध्हे यक हुन् यी दोई बीच भयको दोहोरि घम्साघम्सी
https://www.youtube.com/watch?v=w8maXpwCHYc
प्रतिक्रिया