कतारमा गोरखा मुस्लिम एकता सेवा समाज गठन!

इनेप्लिज २०७४ असार २४ गते ११:२५ मा प्रकाशित

ध्रुब क्षेत्री’ दोहा : गोरखा मुस्लिम एकता सेवा समाज कतार अभियानको मिति ७ जुलाई २०१७ मा बसेको बिशेष बैठकले कतारमा छरियर रहेका गोर्खाली मुस्लिम समुदाया बिच रहदै आएको एकतालाई अझ प्रगाढ बनाउदै समुदाएको बिकाश र निकासको निम्ती एकबद्द तरिकाले अगाडी बढ्ने निर्णय गरि बिगत केहि समयदेखी निस्कृय जस्तै रहदै आएको यो संस्थालाई अब नयां जोस जांगर र बिल्कुलै नयां ढंगले अगाडी बढाउने प्रतिबद्दताका साथ केहि रिक्त पदहरु पनि पुरा गरि एक पूर्ण कमिटी गठन गरेको कुरा गोर्खा मुस्लिम एकता समाज का अभियन्ता तथा बर्तवान महासचिब : इब्राहिम मियाँ ले बताउनु भयो!

मियाँका अनुसार उपस्थित अभियन्ताहरु बाट निम्न उल्लेखित पदमा सर्ब सम्मत चयन गरेको छ! अध्यक्ष : मुमजन मियाँ, प्रथम उपाध्यक्ष : कलिम मियाँ, द्वितिय उपाध्यक्ष : जुम्म दिन मियाँ (करीम ) , त्रितीय उपाध्यक्ष : अक्बर खाँ मियाँ , महासचिब : इब्राहिम मियाँ , सचिब : मैबु मियाँ , सह सचिब : अहमद रेजा मियाँ, कोषाध्यक्ष : मैबुब हुसेन मियाँ , सह कोषाध्यक्ष : नसिम मियाँ (जलाल मियाँ) , सदस्यहरु : हबिब मियाँ , अम्म दिन मियाँ , इब्राहिम मियाँ , सकिल मियाँ , सलिम मियाँ , मो अलि मियाँ , अमिर मोहम्मद मियाँ , आरिफ मियाँ , समिम मियाँ , समिर मियाँ , तेस्तै सल्लाहकार समिति मा : सल्लाहकार संयोजक : कमल दिन मियाँ , सल्लाहकार सचिब : मैनु दिन मियाँ साथै सल्लाहकार सदस्य : मो. करम दिन मियाँ रहनु भएको छ !

गोर्खा जिल्लाबाट कतार मा काम वा कुनै बेबसाया गरेर बस्ने सम्पुर्ण इस्लाम धर्मावलम्बीहरुलाई एकता गरेर कतार तथा जिल्लामा भएका समस्या प्रति सहयोग र सद्बाब बढाउने उदेस्य ले यो-सस्था गठन भएको उल्लेख गर्दै सम्पुर्ण कतारमा रहेका मुस्लिम समुदायलाई यस संगठन मा एकता बढ्द हुन सस्था

प्रतिक्रिया