पोखरामा फेवा ताल जत्रै अर्को सेतो ताल देखियो..

इनेप्लिज २०७४ असार २३ गते १८:०३ मा प्रकाशित

पोखरामा फेवाताल जस्तै र जत्रै सेतो ताल देखिन थालेको छ । यसको अर्थ अब फेवा ताल र रुपातालमा मात्र ढुंगा दौडिने छैनन्, यो सेतो तालमा पनि डुंगाले आफ्नो गति बढाउने छ ।

पोखरेली युवा पत्रकार भीम थापाले तयार पारेको मनसुन समाचारमा यो सबै कुरा उल्लेख छ । थापा
भन्छन् ‘बर्षा याम संगै पोखरा भासिदै छ, ढुब्दै छ, त्यहि क्रमममा सेती नदि थुनीएको छ, सेती नदिले
ह्वाईट लेक अर्थात सेतो ताल बनाएको छ, अब फेवा र बेगनासतालमा डुंगा सयर गरिसरेकाहरु हो
पालो सेतो तालमा डुंगा सयर गर्न जाओ’ । हेरौं पत्रकार थापाले तयार पारेको मनसुन काणुनिक मनसुन समाचार…. ।।

प्रतिक्रिया