स्कटनेपाल १४ जून २१०७ : समाज सेवी तथा पत्रकार इन्दु चौधरी जीको कविता यस्तो छ :
भिडियो क्रेडिट : थारुवान डट कम / करिस्मा मानन्धर को फेसबुक बाट :
बुझ्नेलाई नयाँ शक्ति नबुझ्नेलाई के पि भक्ति।जो नयाँ छ त्यस्ले नयाँ कुरा आविष्कार गर्छ,प्रयोग गर्छ अनि काम लाग्न छाडेपछि टोकरीमा फाल्छ तर दिमाग नहुनेहरू (पुराना)चाहिँ टोकरीमा फालिसकेकोलाई उठाएर त्यसमै अल्लमल्ल परिरहन्छन्।
यी बहिनीले राम्रो नराम्रो पहिचान गरिसकेर नयाँलाई अंगालेकोमा बधाई! Raju Nepal
प्रतिक्रिया