यस्तो आयो यम बुद्धको पोष्टमार्टम रिपोर्ट…, मर्नुअघि उनले रक्सी पिएर पासपोर्ट टुक्राटुक्रा पारेर च्यातेका थिए

इनेप्लिज २०७३ माघ ५ गते २३:३६ मा प्रकाशित

 

नेपाली र्‍यापर यमबुद्धको पोष्टमार्टम रिपोर्ट बाहिर आएको छ। पोष्टमार्टममा सहभागी चिकित्सक टोलीले उनको मृत्यु आत्महत्याबाटै भएको पुष्टि गरेको छ।

 

प्रतिक्रिया