यतापनी लरक्कै बोलको गीत सार्वजनिक ।

इनेप्लिज २०७३ पुष ३ गते १५:०२ मा प्रकाशित

hqdefault

महेश बिक्रम पाण्डे , टिका पुन अनि दिलमाया पौडेलको स्वरमा यतापनी लरक्कै बोलको गीत सार्वजनिक भएको छ महेश बिक्रम पाण्डेकै शब्द, संगीत अनि अरेन्ज रहेको गीतको भिडियोमा पनि  महेश बिक्रमकै अभिनय रहेको छ जसमा  उनलाई बर्षा र आरतीले साथ दिएका छन । ज्ञानेन्द्र शर्माको छायाँकन , बिकास धमलाको सम्पादन अनि बिशाल नेपालीको निर्देशन रहेको भिडियोलाई कामना डिजीटलले बजारमा ल्याएको हो ।

जताततै तिम्रै चर्चा तरकारीवाली बोलको गीतबाट चर्चा बटुल्न सफल बहुप्रतिभाशाली महेश बिक्रम पाण्डेको यो गीत पनि बिस्तारै चर्चित हुँदै छ । हेरौ महेश बिक्रम पाण्डेका यि दुई गीतको भिडियो ।

महेश बिक्रम पाण्डे , टिका पुन अनि दिलमाया पौडेलको स्वरमा यतापनी लरक्कै बोलको गीत सार्वजनिक भएको छ महेश बिक्रम पाण्डेकै शब्द, संगीत अनि अरेन्ज रहेको गीतको भिडियोमा पनि  महेश बिक्रमकै अभिनय रहेको छ जसमा  उनलाई बर्षा र आरतीले साथ दिएका छन । ज्ञानेन्द्र शर्माको छायाँकन , बिकास धमलाको सम्पादन अनि बिशाल नेपालीको निर्देशन रहेको भिडियोलाई कामना डिजीटलले बजारमा ल्याएको हो । जताततै तिम्रै चर्चा तरकारीवाली बोलको गीतबाट चर्चा बटुल्न सफल बहुप्रतिभाशाली महेश बिक्रम पाण्डेको यो गीत पनि बिस्तारै चर्चित हुँदै छ । हेरौ महेश बिक्रम पाण्डेका यि दुई गीतको भिडियो ।

प्रतिक्रिया