तत्कालीन मुस्ताङी राजा जिग्मे विष्टको निधन

इनेप्लिज २०७३ पुष १ गते १२:२७ मा प्रकाशित

d':tfªsf k"j{/fhfsf] kfly{s zl// d':tfªsf k"j{/fhf lhUd]bf]h]{ kNa/ lji6sf] lgwgkl5 kfly{s zl//nfO{ af}4l:yt d':tfª u'Dafdf /flvFb} . tl:a/ M /f]zg ;fksf]6f, /f;;

काठमाडौँ, १ पुस । तत्कालीन मुस्ताङी राजा जिग्मे दोर्जे परवल विष्टको ८४ वर्षको उमेरमा गएराति काठमाडौँको चावहिलस्थित ओम अस्पतालमा निधन भएको छ ।
दुईवर्षदेखि उहाँ उच्च रक्तचापबाट पीडित हुनुहुन्थ्यो । उहाँका श्रीमती र एक छोरा हुनुहुन्छ । उहाँको पार्थिव शरीरलाई बौद्ध परम्पराअनुसार आगामी पुस ४ गते सोमबारसम्म बौद्धमा रहेको मुस्ताङ गुम्बामा राखिने उहाँका नातेदार राजु विष्टले जानकारी दिनुभयो ।

प्रतिक्रिया