काठमाडौँ : गायक रमेश कोइरालाले भर्खरै मात्र राजाको हात्ती नामक लोक भजन बजारमा लिएर आएका छन l सधै कहिलेलोक गित त कहिले पप आधुनिक, रक, र्याप गीतमा मात्र नाच्ने नेपालीहरु अब भने लोक भजनमा पनि नाचेर रमाउने रमनोरंजन लिन सक्ने कुरा दिव्यराज कोइरालले बताए l हिन्दु धर्ममा आस्था राख्ने जो कोहि ले पनि यो गित बजाएर कुनै पनिपुजाआजामा नाच्दै रमाउन सक्नेछन l
राजाको हाती नेपाल पुग्यो राति नामक लोक भजन एकदम राम्रो बनेको र सबैले मन पराउदै गएकोमा गायक रमेश कोइरालापनि अहिले दंग छन l यस गीतमा स्वर रमेश कोइराला, शब्द लय संकलन नर्बदा कोइरालाको रहेको छ त्यसैगरी भिडियोकोनिर्देशन भोमन कटुवाल ले गरेका छन भने बिबेक खड्का सत्यदेबी कला केन्द्रका साथीहरु र दिव्यराज कोइरालाको अभिनयरहेको छ l भिडियो हेर्नुहोस :
प्रतिक्रिया